८ जेठ, २०७९ | 22 May, 2022
खेर गएको तितेपाति वा कामै नलाग्ने भनेर चिनिने तितेपातिबाट मोक्जा बनाएर जापान पठाई मासिक लाखौं कमाउने ईश्वर बलामीको कथा ।
हरेक नेपालीलाई उद्यमी बनाउने एउटा नयाँ टेलिभिजन शृंखला हो 'पसिनाको पौरख' । छिट्टै प्रशारण हुँदैछ ।
प्रयोग गरिएको बिजुलीको विल तिर्नु पर्दा त खासै मनखत हुँदैन, तर जब प्रयोग नै नगरेको बिजुलीको विल तिर्नुपर्छ त्यतिखेर भने साह्रै मन खिन्न हुन्छ ।
सन्चोले धेरै विरामीहरुलाई सन्चो बनाएको हुनुपर्छ । रुघाखोकी, जोर्नी दुखेको, जीउ तथा मांसपेशी दुखेको, मर्केको, जीउ चिलाएको आदिइत्यादि समयमा हामी सन्चोको प्रयोग गर्छौं ।