पर्यटकलाई सेवा दिनुपर्छ र केही आम्दानी पनि गर्नुपर्छ भन्ने मनसायले भिजिट नेपाल २०२० लाई लक्षित गरी पर्यटन व्यवसायीहरुले करोडौंको लगानी गरे । तर, आज कारोना भाइरसका कारण उनीहरु उठ्न नसक्ने गरी थला परेका छन् ।