काठमाडौं । विश्वव्यापी महामारीकाबीच कारोना सम्बन्धि सार्वजनिक भएका फेक न्यूजले आम नागरिकलाई झनै त्रसित बनाउँदैछ । फेक न्यूज बनाउनु एउटा गलत काम, त्यहीमाथि फेक न्यूज चिन्न नसक्नु हाम्रो अर्को कमजोरी । खासमा कस्ता समाचार सत्य हुन् र कस्ता समाचार होइनन् ? नेपाली अनलाइन पत्रकारिताका अग्रज तथा मेरो संसारका सम्पादक उमेश श्रेष्ठबाट केही टिप्स ।