२४ सावन, २०७९ | 09 Aug, 2022

जोखिम मोलेर काम गर्दै

कोरोना भाइरसको संक्रमण विश्वव्यापी छ । कारोनाकै कारण नेपाल पनि लकडाउनमा छ । प्रायः सबै कामहरु ठप्प छन् । तर, फोहोर उठेकै छ । जोखिम मोलेर फोहोर उठाउने सफावालाको एक दिनको कथा ।
 शिव लामिछाने/रत्नमणी दाहाल      २४ चैत, २०७६

कोरोना भाइरसको संक्रमण विश्वव्यापी छ । कारोनाकै कारण नेपाल पनि लकडाउनमा छ । प्रायः सबै कामहरु ठप्प छन् । तर, फोहोर उठेकै छ । जोखिम मोलेर फोहोर उठाउने सफावालाको एक दिनको कथा ।

सम्बन्धित

  फेसबुकबाट