२४ सावन, २०७९ | 09 Aug, 2022

होम क्वारेन्टाइनबाटै गीत सार्वजनिक

होम क्वारेन्टाइनमा दिन बिताउन मान्छेलाई मुस्किल पर्दैछ । लकडाउन लम्बिदैछ, झनै गारो बन्दैछ होम क्वारेन्टाइनको बसाईं ।
 साझा कथा सम्बाददाता      ४ बैशाख, २०७७

काठमाडौं । होम क्वारेन्टाइनमा दिन बिताउन मान्छेलाई मुस्किल पर्दैछ । लकडाउन लम्बिदैछ, झनै गारो बन्दैछ होम क्वारेन्टाइनको बसाईं । यता, जनवादी गायक जीवन शर्माले भने क्वारेन्टाइनमै बसेर गीत सार्वजनिक गरे ‘लौ आयो ताजा खबर’ ।

सम्बन्धित

  फेसबुकबाट