काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अन्यतिर जस्तै विद्यालयको पढाईमा पनि प्रभाव पार्यो । अभिभावक र शिक्षकलाई एकातिर बालबालिकाको पढाई बिग्रने चिन्ता, अर्कोतिर उनीहरुको मनोविज्ञानमा नकारात्मक असर पर्ला भन्ने डर । यो परिस्थितिमा विद्यालयले ल्याएको पढाईमा नयाँ शैलीले ठूलो राहत मिलेको छ ।