२० असोज, २०७९ | 06 Oct, 2022

लकडाउनमा सरोजसँग गीत र संगीतका कुरा

जीवनमा केही घटना यस्ता हुन्छन् जसले दिने पीडा चाहेर पनि भुल्न सकिन्न । भुल्ने प्रयत्नहरुले झनै झस्काइरहन्छ । त्यस्तै पीडाले जन्माएको एउटा रचना ‘यो आँखाको पानीलाई कुन छाताले छेकुँ म’ गीतका विषयमा गीतकार पुष्पा खनाल र संगीतकार तथा गायक सरोज कोइरालासँगको साङ्गीतिक छलफल ।
 साझा कथा सम्बाददाता      १९ बैशाख, २०७७

काठमाडौं । जीवनमा केही घटना यस्ता हुन्छन् जसले दिने पीडा चाहेर पनि भुल्न सकिन्न । भुल्ने प्रयत्नहरुले झनै झस्काइरहन्छ । त्यस्तै पीडाले जन्माएको एउटा रचना ‘यो आँखाको पानीलाई कुन छाताले छेकुँ म’ गीतका विषयमा गीतकार पुष्पा खनाल र संगीतकार तथा गायक सरोज कोइरालासँगको साङ्गीतिक छलफल ।

सम्बन्धित

  फेसबुकबाट