१९ असोज, २०७९ | 05 Oct, 2022

नर्सिङ दिवसमा नर्सको कथा

अन्तर्राष्ट्रिय नर्सिङ दिवस हरेक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन् १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।
 साझा कथा सम्बाददाता      ३० बैशाख, २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय नर्सिङ दिवस हरेक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन् १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । तर, यसवर्ष विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको छ । महामारी नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु अग्रिम मोर्चा रहेको छ । त्यसमा पनि नर्सहरुको योगदान अझै बढी छन् । त्यही भएर यस पटकको साझा कथा हामीले नेपालको विभिन्न अस्पतालमा कार्यरत नर्सहरुको कथा देखाउने प्रयास गरेका छौं ।

सम्बन्धित

  फेसबुकबाट