११ कार्तिक, २०७७ | 27 Oct, 2020

सन्चोः नाम अनुसारको काम, नेपालको ब्रान्ड

सन्चोले धेरै विरामीहरुलाई सन्चो बनाएको हुनुपर्छ । रुघाखोकी, जोर्नी दुखेको, जीउ तथा मांसपेशी दुखेको, मर्केको, जीउ चिलाएको आदिइत्यादि समयमा हामी सन्चोको प्रयोग गर्छौं ।
 साझा कथा सम्बाददाता      १ जेठ, २०७७

काठमाडौं । सन्चोले धेरै विरामीहरुलाई सन्चो बनाएको हुनुपर्छ । रुघाखोकी, जोर्नी दुखेको, जीउ तथा मांसपेशी दुखेको, मर्केको, जीउ चिलाएको आदिइत्यादि समयमा हामी सन्चोको प्रयोग गर्छौं । तर, सन्चोमा कस्ता खालका जडिबुटी हुन्छ र त्यो कसरी बन्छ भन्ने विषय धेरैलाई जानकारी नभएको हुनसक्छ । यसपटक बारादेखि काठमाडौंसम्म सन्चोको उत्पादन र बजारीकरणका विषयमा साझा कथाले भिडियो स्टोरी तयार गरेको छ ।

  फेसबुकबाट