१७ फागुन, २०७७ | 01 Mar, 2021

लकडाउनमा हाँस्य कलाकार मनोज गजुरेल

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरे र सोधेः मोदीजी, हाम्रो नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकको जमिनमा किन बाटो बनाउनु भयो ? तपाईंले हाम्रो नेपालको जमिनलाई भारतको नक्सामा किन राख्नुभयो ?
 साझा कथा सम्बाददाता      ६ जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरे र सोधेः मोदीजी, हाम्रो नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकको जमिनमा किन बाटो बनाउनु भयो ? तपाईंले हाम्रो नेपालको जमिनलाई भारतको नक्सामा किन राख्नुभयो ? प्रतिउत्तरमा मोदीले भनेः हेर्नुस् ओलीजी, मैले त्यत्तिकै राखेको होइन, जब नेपालका नेताहरु एकआपसमा लड्न थाल्छन् त्यही मौकामा चौका हानेको हो । हाँस्य कलाकार मनोज गजुरेलसँग कमेडीगफः

सम्बन्धित

  फेसबुकबाट