११ कार्तिक, २०७७ | 27 Oct, 2020

नेपाली भएकै कारण दुःख पाउनु पर्छः कालापानीवासी

दार्चुला । कालापानी क्षेत्रमा सीमा सुरक्षाकालागि परिचालित सशस्त्रप्रहरीले सीमा क्षेत्रको सुरक्षागर्न नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
 सुभक महतो      १६ भदौ, २०७७

व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्षअशोक बोहराले सीमा सुरक्षाकर्मीलाई दुई देशबीचको सीमानजिकै राख्नु पर्नेमागाउँभन्दापनितल लगेर राखेकोमाआपत्तिजनाएका छन् । भारतले अतिक्रमित क्षेत्रमातीनै सुरक्षानिकायलाई राखेको बताउँदै स्थानीयले नेपाली सुरक्षाफौजलाई पनि कौवा क्षेत्रमा राखी सीमा क्षेत्रको नियमितअनुगमनमापठाउन पर्नेमा सरकारसँग माग गरेका छन् । 
केही समय अघि सो क्षेत्रमापुगेका सञ्चारकर्मी समेत कालापानीजानतयार रहेको अवस्थामा सीमा सुरक्षाकर्मी भने जानमानेका थिएनन् । त्यस्तै, नेपाल सरकारले कालापानी÷लिम्पियाधुरासहितको भूगोल समेटी नयाँनक्साजारी गरेकोमाउनिहरुले खुशीब्यक्त गरेका छन् । तर, सीमाविवाद कुटनीतिक पहलमामाथिल्लो तहबाटै टुंग्याउनु पर्नेमानागरिक तहमाआएकाले आफुहरुले दुःखपाएको उनीहरुको गुनासो छ । छाङ्रु र तिंकरका स्थानियले सीमाविवादतल्लो तहमाल्याउँदाआफूहरुलाई दैनिकजीवनगुजारा गर्न नै गारो भएको बताए ।
अतिक्रमितभूगोल र त्यस क्षेत्रमाबसोबास गर्ने नागरिकहरुलाई ब्यवहारत नेपालीबनाउनकालागीविशेष कुटनीतिक पहलनै आवश्यक रहेको उनिहरुको सुझाव छ । जसकालागिआजै देखि प्रकृया अगाडि बढाउनउनीहरुले नेपाल सरकारलाई सुझावदिएका छन् ।

 

  फेसबुकबाट