११ कार्तिक, २०७७ | 27 Oct, 2020

प्रदुषण नरोक्ने मास्कले के कोरोना रोक्ला ?

हामी सबैले अक्सर माक्स प्रयोग गर्छौं । हामीलाई विश्वास छ नेपालमा बढ्दै गएको प्रदूषण यसले छेक्छ । तसर्थ पनि हामीले लगाइरहेका छौं । तर, होइन रहेछ । माक्स प्रति बढ्दै गएको हाम्रो विश्वासलाई मास्क सम्बन्धि जानकार, डाक्टर वा अनुसन्धानकर्ताहरुले नै गलत भनिदिए वा सावित गरिदिए । आखिर नेपाली बजारमा पाइने मास्क कस्ता रहेछन् ? मास्कले किन प्रदुषण छेक्दैन ?
 सरोज भट्टराई      १७ भदौ, २०७७

सम्बन्धित

  फेसबुकबाट