११ कार्तिक, २०७७ | 27 Oct, 2020

प्रतिपक्षी भन्छन्ः कालापानीको समाधान यही सरकारले गर्नुपर्छ

काठमाडौं । 'कथा कालापानीको' भाग ४ सम्म आइपुग्दा हामीले कालापानीवासीकै आवाज सुन्यौं, उनीहरुको पीडा बोल्यो र हाम्रो भोगाई समेत बतायौं ।
 साझा कथा सम्बाददाता      २३ भदौ, २०७७

सो आवाज काठमाडौंलाई सुनाउनु थियो, सुनाउँदै छौं । यो शृङ्खलामा हामीले सरकारको प्रतीपक्षमा रहेर कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमी फिर्ता गराउनको लागि सकारात्मक दबाब दिने केही राजनीतिक दलको प्रतिबद्धता लिएका छौं ।

  फेसबुकबाट