त्यहाँको वास्तविक व्यथा सिंहदरबारलाई देखाउनु थियो, सुनाउनु थियो । कालापानीवासीले भोगेका समस्याहरुको समाधानका लागि आवाज उठाउनु त थियो नैस सँगै राष्ट्रियताको पक्षमा सिंहदरबारलाई झक्झक्याउनु पनि थियो । साझा कथामा 'कथा कालापानीको भाग-६' यीनै विषयका साथ यहाँ समक्ष प्रस्तुत गरेका छौं ।