११ कार्तिक, २०७७ | 27 Oct, 2020

कालापानी हाम्रो हुनुका आधारहरु

काठमाडौं । कालापानीहाम्रो होइन भन्ने त कुनै शंका नै थिएन ।
 साझा कथा सम्बाददाता      ६ असोज, २०७७

तथापी, भारतले हाम्रो हो भन्दै गर्दा हाम्रो किन होइन भनेर एक पटक प्रश्न गर्‍यौं आफैलाई र पुग्यो स्थलगत रिपोर्टिङका लागि कालापनीसम्म । अब, आज मनमा कुनै शंकै नराखी पूरापूर प्रमाण जुटाएर भन्दैछौं कालापानी, लिपुलेक र लिम्पियाधुरा सबै/सबै हाम्रै हुन्–कथा कालापानीको भाग-८ ।

 

सम्बन्धित

  फेसबुकबाट