११ कार्तिक, २०७७ | 27 Oct, 2020

असक्षमताको पराकाष्ठा गोरखकाली टायर

म अर्थात गोरखकाली रबर उद्योग । मेरो प्रश्नः मलाई बन्द गर्नु नै अन्तिम विकल्प हो ? होईन भने किन अनेकन प्रयत्न भएनन् । म मेरो उत्पादन फेरी नेपाली सडकमा घुमेको हेर्न र नेपाली ग्राहकको पहिलो रोजाई बनाउन मन छ ।
 शिव लामिछाने      १४ असोज, २०७७

टायरको आयात रोक्न मन छ मलाई । नेपाली अर्थतन्त्रलाई टेवा दिनु छ । अन्तिम विकल्प बन्द गर्नु नै होला । तर, पनि मलाई खुल्न मन छ । चल्न मन छ । हिड्न, गुड्न र दौडिन मन छ ।  साझा कथामा यस पटक फरक कथा 'गोरखकाली टायर'को कथा ।

  फेसबुकबाट