११ कार्तिक, २०७७ | 27 Oct, 2020

कालापानीवासीलाई सरकारको सम्बोधन

कालापानी र अतिक्रमित भूमि सेरोफेरोमा रहेर निरन्तर ७ भाग कार्यक्रम 'कथा कालापानीको' नाममा सञ्चालन गर्यौं । योबीचमा नागरिकको आवाज सम्बन्धित निकायमा पुर्याएपनि भूमि फिर्ता गराउने विषयलाई...
 साझा कथा      २१ असोज, २०७७

कालापानी र अतिक्रमित भूमि सेरोफेरोमा रहेर निरन्तर ७ भाग कार्यक्रम 'कथा कालापानीको' नाममा सञ्चालन गर्यौं । योबीचमा नागरिकको आवाज सम्बन्धित निकायमा पुर्याएपनि भूमि फिर्ता गराउने विषयलाई पहिलो प्राथमिकतामा राखेर सामग्री निर्माण गर्यौं । आजको 'कथा कालापानीको भाग ८' मा सो भेग आसपास वसोवास गर्ने नागरिकहरुले व्यक्त गरेका विभिन्न समस्याहरु समाधान गर्ने उच्चतम प्रयास स्वरुप हामीले सम्बन्धित निकाय र पदाधिकारीहरुलाई कालापानीवासीको नाममा सम्बोधन गर्न लगाएका छौं ।

  फेसबुकबाट