११ कार्तिक, २०७७ | 27 Oct, 2020

कथा धुवाँको

ललितपुरको सुनाकोठीस्थित नख्खु खोला किनारामा संचालनमा रहेको असफाल्ट प्लान्ट अर्थात अलकत्रा उत्पादन गर्ने मेसिनबाट निस्केको धुँवाले वरिपरी वस्तीका जनतालाई प्रत्यक्ष असर गरिरहेको छ ।
 साझा कथा सम्बाददाता      २८ असोज, २०७७

स्थानीयको स्वास्थ्य, व्यवसाय र दैनिक जीवन समेत कठिन बनेको छ ।

सम्बन्धित

  फेसबुकबाट