३ माघ, २०७७ | 16 Jan, 2021

कहिले हुन्छ भूमी बेच्ने कर्मचारीलाई कारवाही ?

प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापाको भान्साखोलामा बि.सं. २०४१ सालमा गरिएको नक्सांकन र सिमांकनले नियतवस नेपालको एक गाउँ नै भारत तर्फ पारेको छ ।
 साझा कथा सम्बाददाता      १९ कार्तिक, २०७७

यो बिषय स्थानीय तह, जिल्ला र केन्द्र सबैलाई जानकारी पनि छ । यद्यपी समस्या समाधानमा कसैले तदारूकता देखाएका छैनन् । सहज पहुँच भएका स्थानहरूमा पनि भारतियको बल सामु नेपाली निरिह बनेको देखिन्छ । त्यति मात्र हैन नेपाली कर्मचारी नै आफ्नो भूमी बचेर व्यक्तिगत स्वार्थपूर्तीमा लागेको देखिन्छ । आखिर कहिले हुन्छ जमिन बचाउने पहल ? कहिले हुन्छ आफ्नो भूमी बेच्ने कर्मचारीलाई कारवाही ?

सम्बन्धित

  फेसबुकबाट