१ जेठ, २०७८ | 15 May, 2021

हामी विहारी होइनौं, नेपाली हौंः सुस्तावसी

सुस्ता बचाउनका लागि धेरैले ज्यान गुमाए । बि.सं. २०४० सालमा भारतीय सुरक्षाकर्मी आएर सुस्तावासीलाई धम्काए । विहारी हुँ भन् भन्न लगाए । हामी विहारी हैनौँ, नेपाली हौँ भनेकै कारण ४ जनाले ज्यान गुमाए । बि.सं २०६४ सालमा भारतले पुनः अतिक्रमण सुरु गर्यो ।
 साझा कथा      १४ मंसिर, २०७७

सुस्ता बचाउनका लागि धेरैले ज्यान गुमाए । बि.सं. २०४० सालमा भारतीय सुरक्षाकर्मी आएर सुस्तावासीलाई धम्काए । विहारी हुँ भन् भन्न लगाए । हामी विहारी हैनौँ, नेपाली हौँ भनेकै कारण ४ जनाले ज्यान गुमाए । बि.सं २०६४ सालमा भारतले पुनः अतिक्रमण सुरु गर्यो । सुस्तावासीले सरकारलाई सुनाउन भन्दै काठमाण्डौमा आन्दोलन गरे । उक्त आन्दोलनमा आएका एक जनाको ज्यान गयो । तर अहँ सरकारले सुनेन । सुगौली सन्धी अनुसार ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको थियो, सुस्ता । तर आजको दिनमा ७ हजार ५ सय हेक्टर मात्र नेपाली उपभोगमा छ । नेपालको नक्साले पनि २२ हजार ५ सय हेक्टर मात्र समेट्छ ।

सम्बन्धित

  फेसबुकबाट