१ जेठ, २०७८ | 15 May, 2021

हामी मर्न तयार छौं तर भारतलाई दिन्नौं

सुस्ताका स्थानीय सुस्ता बचाऊ अभियान नै संचालन गरेर सुस्ता बचाउन निरन्तर लागिरहे । तर भारतीय सीमा सुरक्षा बलले सुस्ताको भूमी भारतको भएको र त्यहाँ बस्ने मानिसहरू पनि भारतीय भएको भन्दै आन्दोलनको मोर्चा सम्हाल्ने नेतृत्वकर्ताहरूलाई देशद्रोही...
 साझा कथा      २३ मंसिर, २०७७

सुस्ताका स्थानीय सुस्ता बचाऊ अभियान नै संचालन गरेर सुस्ता बचाउन निरन्तर लागिरहे । तर भारतीय सीमा सुरक्षा बलले सुस्ताको भूमी भारतको भएको र त्यहाँ बस्ने मानिसहरू पनि भारतीय भएको भन्दै आन्दोलनको मोर्चा सम्हाल्ने नेतृत्वकर्ताहरूलाई देशद्रोही भन्दै कालोसूचीमा नाम राख्यो । दैनिक उपभोग्य सामाग्री तथा उपचारका लागि नारायणी नदीमा बाढी आउँदा भारतमा निर्भर हुनुपर्ने यो अवस्थामा उनीहरूले छिमेकी देश प्रवेश गर्न समेत पाएका छैनन् । भारतीयले नेपालीको नाममा रहेको जमिन उपभोग गरिरहँदा समेत सुस्तावासी टुलुटुलु हेरिरहन बाध्य छन् ।

सम्बन्धित

  फेसबुकबाट