२० असोज, २०७९ | 06 Oct, 2022

दाँत सुरक्षाका ७ सूत्र

मुख अर्थात शरीरको प्रमुख द्वार । यसलाई शरीरको ऐना पनि भनिन्छ । शरीर भित्र भएका रोग देखाउने अंग पनि मुख हो । राम्रो खाने मुख/नराम्रो खाने मुख । मुखको राम्रो हेरचाह गर्न सक्यो भने मात्रै पनि शरीरमा लाग्ने ९० प्रतिशत रोग आफै निको हुन्छ ।
 साझा कथा      २९ मंसिर, २०७७

मुख अर्थात शरीरको प्रमुख द्वार । यसलाई शरीरको ऐना पनि भनिन्छ । शरीर भित्र भएका रोग देखाउने अंग पनि मुख हो । राम्रो खाने मुख/नराम्रो खाने मुख । मुखको राम्रो हेरचाह गर्न सक्यो भने मात्रै पनि शरीरमा लाग्ने ९० प्रतिशत रोग आफै निको हुन्छ । यही मुखको सबैभन्दा महत्वपूर्ण अंग दाँत । दाँतको सरसफाई र स्वस्थताका विषयमा मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेले दिनु भएका बहुउपयोगी दाँत सुरक्षाका ७ सूत्र आज पस्कदैछौं ।

सम्बन्धित

  फेसबुकबाट