११ असोज, २०७८ | 27 Sep, 2021

यौनकर्मीको कथा

मान्छे किन यौन व्यवसायमा लाग्छ ?
 साझा कथा      ६ पौष, २०७७

मान्छे किन यौन व्यवसायमा लाग्छ ? जिन्दगी जिउने धेरै विकल्पहरु हुँदाहुँदै पनि राज्यले अवैधानिक भनेको व्यवसाय वा कर्म उनीहरुले किन गरिरहेका छन् ? कसरी भइरहेका छन् यौनकर्म र स्वयम् यौनकर्मीहरु आफ्नो पेशाबाट कत्तिको सन्तुष्टि छन् ? के चाहन्छन् उनीहरु ? साझा कथामा यौनकर्मीको कथा सिक्स थाउजेन्ड । 

सम्बन्धित

  फेसबुकबाट