१९ असोज, २०७९ | 05 Oct, 2022

कुशल संगीतकार बन्ने ७ सूत्र

शास्त्रीय संगीत समग्र संगीतको जननी हो । कुनै पनि संगीतकार एक कुशल संगीतकार बन्नका निमित्त शास्त्रीय संगीतको ज्ञान हुन जरुरी छ । आज हामी तपाईंलाई असल संगीतकार बन्ने केही सूत्र दिदैछौं ।
 साझा कथा सम्बाददाता      १२ पौष, २०७७

के तपाईं संगीतका विद्यार्थी हुनुहुन्छ ? कि संगीत सिक्ने चाहना छ ? यदी हो भने तपाईंलाई शास्त्रीय संगीतको बारेमा ज्ञान छ कि छैन ? शास्त्रीय संगीत समग्र संगीतको जननी हो । कुनै पनि संगीतकार एक कुशल संगीतकार बन्नका निमित्त शास्त्रीय संगीतको ज्ञान हुन जरुरी छ । आज हामी तपाईंलाई असल संगीतकार बन्ने केही सूत्र दिदैछौं । आखिर कसरी त ? हेरौं 'कुशल संगीतकार बन्ने ७ सूत्र' वरिष्ठ शास्त्रीय संगीतकार धनबहादुर गोपालीबाट ।

सम्बन्धित

  फेसबुकबाट