३ माघ, २०७७ | 16 Jan, 2021

नेपाली यौनकर्मीको कथा

काठमाडौं । गोप्य रुपमा नेपालमा यौन व्यवसाय चलिरहेको छ भन्ने त सबैलाई जानकारी छ । तर, यो व्यवसायको रुप र स्वरुप भने फरकफरक छ । सडकमा बसेर यौनव्यवसाय चलाउने, महलमा बसेर यौन व्यवसाय गर्ने...
 शिव श्रेष्ठ/शिव लामिछाने      १४ पौष, २०७७

काठमाडौं । गोप्य रुपमा नेपालमा यौन व्यवसाय चलिरहेको छ भन्ने त सबैलाई जानकारी छ । तर, यो व्यवसायको रुप र स्वरुप भने फरकफरक छ । सडकमा बसेर यौनव्यवसाय चलाउने, महलमा बसेर यौन व्यवसाय गर्ने, विदेशी महिला वा पुरुष, पुरुषहरुले गर्दै आएका यौन व्यवसाय, तेस्रो लिङ्गीले गर्ने यौन व्यवसाय वा रहरले गर्ने व्यवसाय र बाध्यताले गर्ने यौन व्यवसाय । आजको साझा कथामा बाध्यताले यौन व्यवसायमा संलग्न केही यौनकर्मीहरुको कथा प्रस्तुत गर्दैछौं ।

  फेसबुकबाट