३ माघ, २०७७ | 16 Jan, 2021

उत्कृष्ट गीत लेखनका ७ सूत्र

गीत मानिसको भाव व्यक्त गर्ने एक माध्यम हो । खुसी व्यक्त गर्न गीत, पीडा जनाउन गीत, सहमति जनाउन गीत, विद्रोहमा गीत - गीतले नसेमेट्ने विषय र गीत सुन्न नचाहाने मानिस सायद कमै होलान् ।
 साझा कथा सम्बाददाता      २७ पौष, २०७७

गीत मानिसको भाव व्यक्त गर्ने एक माध्यम हो । खुसी व्यक्त गर्न गीत, पीडा जनाउन गीत, सहमति जनाउन गीत, विद्रोहमा गीत - गीतले नसेमेट्ने विषय र गीत सुन्न नचाहाने मानिस सायद कमै होलान् । कैयौं गीत लेखिन्छन्, बन्छन् र श्रोतामाझ आउँछन् । तर कमै गीत त्यस्ता हुन्छन् जुन मानिसको मस्तिष्कमा कैद हुन सफल हुन्छन् । अझ सबै उमेर समूहमा लोकप्रिय बन्न सक्ने गीत झनै कम हुन्छन् ।  लोकप्रिय गीत लेख्दा के कुरामा ध्यान दिने भनेर आज वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालले ७ सूत्र भन्दै हुनुहुन्छ ।

सम्बन्धित

  फेसबुकबाट