११ असोज, २०७८ | 27 Sep, 2021

यौनकर्मीको कथा - भाग ३

सेक्स अर्थात सहवास । नेपालको सन्दर्भमा आपसी सहमतिमा हुने सहवासलाई कानूनले स्वीकार गरेको छ तर १८ वर्ष मुनिका महिलामाथि हुने यौनकृयाकलाप र लेनदेनमा चल्ने यौनकार्यलाई भने दन्डनीय मानिएको छ ।
 शिव श्रेष्ठ/शिव लामिछाने      ५ माघ, २०७७

सेक्स अर्थात सहवास । नेपालको सन्दर्भमा आपसी सहमतिमा हुने सहवासलाई कानूनले स्वीकार गरेको छ तर १८ वर्ष मुनिका महिलामाथि हुने यौनकृयाकलाप र लेनदेनमा चल्ने यौनकार्यलाई भने दन्डनीय मानिएको छ । यहाँ यौनकार्यमा कृयाशील महिलाको संख्या करीब ३ लाख रहेको अनुमान गरिएपनि एकिन तथ्याङ्क छैन । यो पेशामा संलग्न यौनकर्मीहरुलाई कानूनले अपराधी भनेको छ, समाजले अपहेलित गर्छ र उनीहरु आफैमा व्यवस्थित हुन सकिरहेका छैनन् । आखिर, यौनको विषयमा खुलेर बहस हुन नसकेको यो समाजमा यौन व्यवसायलाई विस्थापित गराउने या व्यवस्थित ? साझा कथामा बहस ।

  फेसबुकबाट