११ असोज, २०७८ | 27 Sep, 2021

यौनकर्मीको कथा - भाग ४

एक अध्ययनले देखायो कि नेपालमा यौनकर्ममा कृयाशील करीब ३ लाख महिलाहरु मध्ये ९८ प्रतिशत महिलाहरु यसको नयाँ विकल्प खोज्दैछन् । बाध्यताले सो पेशामा पुगेका, अन्जानवशः फसेका वा बेचिएकाहरु धेरैजसो यो पेशा छाड्न चाहन्छन् ।
 साझा कथा      १९ माघ, २०७७

एक अध्ययनले देखायो कि नेपालमा यौनकर्ममा कृयाशील करीब ३ लाख महिलाहरु मध्ये ९८ प्रतिशत महिलाहरु यसको नयाँ विकल्प खोज्दैछन् । बाध्यताले सो पेशामा पुगेका, अन्जानवशः फसेका वा बेचिएकाहरु धेरैजसो यो पेशा छाड्न चाहन्छन् । त्यस्तै, एक महिला जो द्वन्द्वकालमा अभिभावक विहीन भइन् र काठमाडौं सहरमा बेचिन पुगिन् । आज उनी त्यो नारकीय जीवनबाट उम्किएर स्नातक तहमा अध्ययनरत छिन् र त्यही नारकीय जीवन बिताइरहेका महिलाहरुको उद्धारमा लागी परेकी छिन् । उनको जीवनकथा आजको साझा कथा ।

सम्बन्धित

  फेसबुकबाट