११ असोज, २०७८ | 27 Sep, 2021

यौनकर्मीको कथा भाग - ५

यौनकर्मीका विषयमा हामीले स्थलगत रिपोर्टिङ गर्यौँ । विभिन्न बाध्यताले त्यहाँसम्म आईपुगेका यौनकर्मीले भोग्नु परेका पीडा देखायौँ । यसै विषयमा सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गर्यौँ । यो समस्या समाधानका मुख्य दुई विकल्पहरु...
 साझा कथा सम्बाददाता      २ फागुन, २०७७

यौनकर्मीका विषयमा हामीले स्थलगत रिपोर्टिङ गर्यौँ । विभिन्न बाध्यताले त्यहाँसम्म आईपुगेका यौनकर्मीले भोग्नु परेका पीडा देखायौँ । यसै विषयमा सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गर्यौँ । यो समस्या समाधानका मुख्य दुई विकल्पहरु सतहमा आए । पहिलो विकल्पः उनीहरुलाई यो पेशाबाट विस्थापित गर्ने र नयाँ रोजगारीका विकल्पहरु दिने । दोस्रो विकल्पः बाध्यताले त्यहाँ आएकालाई स्थानान्तरण गरी बाँकी यौनकर्मीलाई लाइसेन्स दिएर व्यवस्थित गर्ने । यी दुबै विकल्प खुल्ला राखेर हामी आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आधिकारिक धारणा बुझ्दैछौँ ।

सम्बन्धित

  फेसबुकबाट