१ जेठ, २०७८ | 15 May, 2021

कमाई यतै छ, नजाऊ विदेश

सन् २००९/१० ताका नेपालमा भैँसीको संख्या ७० लाख ४४ हजार ४ सय ३४ थियो । पशुपालनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम गरेपनि सन् २०१८/१९ सम्म आईपुग्दा भैँसीको संख्या ७९ लाख ४८ हजार २३ मात्र छ ।
 साझा कथा      २४ फागुन, २०७७

सन् २००९/१० ताका नेपालमा भैँसीको संख्या ७० लाख ४४ हजार ४ सय ३४ थियो । पशुपालनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम गरेपनि सन् २०१८/१९ सम्म आईपुग्दा भैँसीको संख्या ७९ लाख ४८ हजार २३ मात्र छ । संख्यात्मक हैन व्यवसायिक रुपमा भैँसीपालन गर्नेको संख्या उल्लेख रुपमा बढ्न सकेको छैन । यद्यपी, केही व्यक्तिहरुले भने आफ्नै बलबुतामा भैंसीपालनबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गरिरहेका छन् । यसरी आफ्नै पौखरले भैँसीपालन गरिरहेका केही पौरखी हातहरु आजको साझा कथामा ।

सम्बन्धित

  फेसबुकबाट