१० कार्तिक, २०७८ | 27 Oct, 2021

बाल मुटुरोग नियन्त्रणका ७ सूत्र

जानकारीको अभावमा हाम्रा साना बालबालिकालाई लागेको मुटुरोग हामीले वेवास्ता गरिरहेका हुनसक्छौँ । त्यसैले हामीले थाहापाई रहनु पर्छ कि बालबालिकामा टन्सिल तथा वाथ बढ्दै मुटुरोगको स्वरुप लिन्छ ।
 साझा कथा      ८ चैत, २०७७

जानकारीको अभावमा हाम्रा साना बालबालिकालाई लागेको मुटुरोग हामीले वेवास्ता गरिरहेका हुनसक्छौँ । त्यसैले हामीले थाहापाई रहनु पर्छ कि बालबालिकामा टन्सिल तथा वाथ बढ्दै मुटुरोगको स्वरुप लिन्छ । यो रोगका विषयमा जानकारी नहुँदा समयमा उपचार नपाउने तथा बाथ वा टन्सिल हुँदै मुटुमा आक्रमण भएर धेरैले सानो उमेरमा ज्यान गुमाउनु पर्ने हुन्छ । बालबालिकामा लाग्ने मुटुरोग के हो र यसबाट बच्न के गर्नुपर्छ ? वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीबाट सुनौँ 'बाल मुटुरोग नियन्त्रणका ७ सूत्र' ।

सम्बन्धित

  फेसबुकबाट