१ जेठ, २०७८ | 15 May, 2021

कपाल सुरक्षाका ७ सूत्र

कपालले निकै हदसम्म मानिसको आवरणमा प्रभाव पार्छ । यो मानिसको पहिचानात्मक विशेषता मध्ये एक हो । अहिले प्रायः मानिसमा कपाल झर्ने, टुक्रने तथा तालुपना जस्ता विभिन्न समस्या देखा परिरहेका छन् ।
 साझा कथा      २३ चैत, २०७७

कपालले निकै हदसम्म मानिसको आवरणमा प्रभाव पार्छ । यो मानिसको पहिचानात्मक विशेषता मध्ये एक हो । अहिले प्रायः मानिसमा कपाल झर्ने, टुक्रने तथा तालुपना जस्ता विभिन्न समस्या देखा परिरहेका छन् । जसको निदान वा नियन्त्रणका लागि कुन कुरामा ध्यान दिन जरुरी छ त ? सुनौं कपाल सुरक्षाका ७ सूत्र - छाला रोग, सौन्दर्य र कपाल प्रत्यारोपण विषेशज्ञ डा. रुपक घिमिरेबाट ।

सम्बन्धित

  फेसबुकबाट