११ असोज, २०७८ | 27 Sep, 2021

कसरी भयो डा. सुबोधको निधन ?

योगी डा. सुबोध सिंखडा प्राकृतिक चिकित्सक हुन् । दुई दशक बढी समय योग र योगाभ्यासमा बिताएका उनी योगकै कारण देश तथा विदेशमा परिचित छन् ।
 साझा कथा      ८ असार, २०७८

योगी डा. सुबोध सिंखडा प्राकृतिक चिकित्सक हुन् । दुई दशक बढी समय योग र योगाभ्यासमा बिताएका उनी योगकै कारण देश तथा विदेशमा परिचित छन् । योगले शरीरमा इम्युनिटी पावर बढाउँछ र इम्युनिटी पावरले कोरोनालाई परास्त गर्न सक्छ भन्ने डा. सुबोध सिंखडाको निधन कोरोना संक्रमणकै कारण भयो । के यो निधन स्वभाविक छ ?

सम्बन्धित

  फेसबुकबाट