११ असोज, २०७८ | 27 Sep, 2021

रत्नपार्कमा बन्यो आकर्षक आर्ट

कोरोना विरुद्धको लडाईंमा धेरै व्यक्तिहरु अग्रपंतिमा रहेर खटे । तर, सबै व्यक्तिहरु अग्रपंतिमा रहेर काम गर्न पाएनन् वा खट्न पाएनन् ।
 साझा कथा      २२ असार, २०७८

कोरोना विरुद्धको लडाईंमा धेरै व्यक्तिहरु अग्रपंतिमा रहेर खटे । तर, सबै व्यक्तिहरु अग्रपंतिमा रहेर काम गर्न पाएनन् वा खट्न पाएनन् । उनीहरुलाई लाग्यो - 'यत्रो महामारीमा हामीले केही गर्न सकेनौं' । यस्तै व्यक्ति वा कलाकारहरु जसले रत्नपार्कमा आकर्षक आर्ट गरे र सम्मान व्यक्त गरे अग्रपंतिमा खट्नेहरुका लागि ।

सम्बन्धित

  फेसबुकबाट