ठमेल पुग्दा देखिएका दुई दृश्य आजको कथामा । दश्य एकः कोरोनाकै कारण होटल चलाउन सकिएन भनेर बन्द गरिदै छ वा सानो दायरामा खुम्च्याईंदै छ । दृश्य दुईः यसलाई अवसरको रुपमा लिई लगानी अझै बढाउँदैछ । नेपाली पर्यटन व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीचमा देखिएको फरक कथा, आजको साझा कथामा ।