११ असोज, २०७८ | 27 Sep, 2021

यसकारण लोकप्रिय बने उज्वल

उज्वल थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष र विवेकशील साझा पार्टीका पूर्व संयोजक हुन् । उनी नेपाली राजनीतिमा नयाँ विचारधाराका साथ वैकल्पिक राजनीतिक संस्कृतिको...
 साझा कथा सम्बाददाता      २ श्रावण, २०७८

उज्वल थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष र विवेकशील साझा पार्टीका पूर्व संयोजक हुन् । उनी नेपाली राजनीतिमा नयाँ विचारधाराका साथ वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न चाहन्थे । तर, कोरोना संक्रमणका कारण उनको असामयिक निधन भयो । स्वास्थ्यकर्मीको अथक प्रयास र लाखौं शुभचिन्तकहरुको कामनाका बीच हामी माझबाट भौतिक रुपमा अस्ताएका उनै उज्जल थापाले राजनीतिक शुद्धीकरण र समाज रुपान्तरणका लागि अगाडि सारेका 'सात सोँच' आजको ७ सूत्रमा ।

सम्बन्धित

  फेसबुकबाट