१९ मंसिर, २०७८ | 05 Dec, 2021

विजुलीको पैसा खपत गर्ने तरिका

प्रयोग गरिएको बिजुलीको विल तिर्नु पर्दा त खासै मनखत हुँदैन, तर जब प्रयोग नै नगरेको बिजुलीको विल तिर्नुपर्छ त्यतिखेर भने साह्रै मन खिन्न हुन्छ ।
 साझा कथा      १४ असोज, २०७८

प्रयोग गरिएको बिजुलीको विल तिर्नु पर्दा त खासै मनखत हुँदैन, तर जब प्रयोग नै नगरेको बिजुलीको विल तिर्नुपर्छ त्यतिखेर भने साह्रै मन खिन्न हुन्छ । हामीले कस्ताकस्ता ठाउँमा अनावश्यक बिजुलीको खपत गरिरहेका छौं त ? के कारणले रहेछ घर वा कार्यालयमा सोचेको भन्दा बढी बिजुलीको विल उठिरहेको ? अनि, त्यसको समाधान के हो त ? आउनुहोस्, आज घर तथा कार्यालयमा अनावश्यक प्रयोग भइरहेका बिजुली र बिजुलीको खपत कम गराउने उपायहरु ७ सूत्रमा सिकौं ।

सम्बन्धित

  फेसबुकबाट