१० कार्तिक, २०७८ | 27 Oct, 2021

कुल्लीदेखि कोटसम्मको यात्रा

४५ वर्ष अघि, काठमाडौंका नेवारको छोरो । सायदैले त्यो आँट गर्छन्, जो लुगा सिलाउने सूचीकार पेशालाई आफ्नो जीवनसँग जोड्छन् । परिवार भनेनन्, नातागोता त्यागे तर आफ्नो कर्मलाई कहिलै छाडेनन् ।
 मिमराज पाण्डेय      १६ माघ, २०७६

काठमाडौं । ४५ वर्ष अघि, काठमाडौंका नेवारको छोरो । सायदैले त्यो आँट गर्छन्, जो लुगा सिलाउने सूचीकार पेशालाई आफ्नो जीवनसँग जोड्छन् । परिवार भनेनन्, नातागोता त्यागे तर आफ्नो कर्मलाई कहिलै छाडेनन् । आज त्यही व्यक्ति र कम्पनी जो नेपाल र नेपालीहरुको मनमनमा बसेका छ – श्रेष्ठ टेलरिङ ।

  फेसबुकबाट