११ कार्तिक, २०७७ | 27 Oct, 2020

बसाईं सारिएको जंगे पिलर

वि. सं. २०४१ साल अघि वीरबहादुर सुब्बा र उनको छोरा दुबै नेपालमा थिए, नेपाली थिए । त्यसपछि भएको नापीमा एकाएक उनको छोरा नेपालतिर परे उनी चाहिँ भारततिर ।
 सुभक महतो      २३ माघ, २०७६

झापा । वि. सं. २०४१ साल अघि वीरबहादुर सुब्बा र उनको छोरा दुबै नेपालमा थिए, नेपाली थिए । त्यसपछि भएको नापीमा एकाएक उनको छोरा नेपालतिर परे उनी चाहिँ भारततिर । उनको नागरिकता नेपाली छ, जग्गा जमिनको लालपुर्जा नेपाल कै छ, नत नेपाली मन नै फेरिएको छ । अब उनको प्रश्न छ – म कसरी भारतीय भएँ ? के सीमा स्तम्भ सरेकै कारण म भारतीय हुनु पर्ने हो ? झापाको भान्छाखोलामा सीमा सरेपछि त्यहाँका स्थानीयले भोग्दै आएका भोगाई र त्रासको कथा ।

  फेसबुकबाट