पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडी । राजनीतिक जीवन त्यहीबाट सुरु भयो । कालापानी नेपालकै अधिनमा रहँदा र अतिक्रमणकै क्रममा पनि उहाँसँग सो विषयको निकट अनुभव छ । चार पटक प्रधानमन्त्री रहँदा उहाँले गर्नु भएका काम र भूमिको वास्तविकता उहाँबाटै सुनाउँदै छौं । कथा कालापानीको भाग ७ मा स्टोरी टेलर शिव लामिछानेले गर्नु भएको कुराकानीको पूर्ण अंश प्रस्तुत गरेका छौं ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

तपाईको विचार
0 प्रतिक्रिया