यस्तो आयो गृहमन्त्रीको प्रतिबद्धता

Featured Video Play Icon

कालापानीवासीहरुको पीडा सुनेपछि र हेरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हामीसँग गरेको प्रतिबद्धता अनुरुप उनी सो भेग पुगेका छन् । दार्चुला जिल्लाको दुर्गम उत्तरी क्षेत्र छाङ्रुमा पुगेर उनले सशस्त्र प्रहरीको ५० नम्बर गुल्म उद्घाटन तथा भवनको शिलान्यास गरे । उनी एक रात त्यही वास बसे र स्थानीय नागरिकसँग घरदैलो गरेर कुरा सुने । गृहमन्त्री बादलसँग स्टोरी टेलर सुनिल कोइरालाले ‘कथा कालापानीको’ भाग ५ का लागि लिइएको अन्तर्वार्तामा गरेका प्रतिबद्धतासहितको पूर्ण अंश कुराकानी हामीले राखेका छौं

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?