ओलीले कालापानी फिर्ता ल्याए ढोग्छु

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा कसैको फरक मत छैन । के सरकार, के प्रतिपक्ष, के नागरिक सबैले भन्दै आएका छन् कि भूमि छिट्टै फिर्ता ल्याउनु पर्छ ।

Featured Video Play Icon

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा कसैको फरक मत छैन । के सरकार, के प्रतिपक्ष, के नागरिक सबैले भन्दै आएका छन् कि भूमि छिट्टै फिर्ता ल्याउनु पर्छ । तर, सबैलाई यी भूमि फिर्ता हुन्छ भन्नेमा भने विश्वास छैन । अझ, केपी ओली नेतृत्वको सरकारले नै फिर्ता गर्छ भन्नेमा त झनै विश्वास राख्दैनन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । ‘कथा कालापानी’को भाग ५ का लागि स्टोरी टेलर शिव श्रेष्ठले गर्नु भएको कुराकानीको पूर्ण अंशः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?