धाैलागिरी र माछापुच्छ्रे हिमाल

पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धाैलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पस्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।
तस्वीरहरू : सुमन सापकोटा
 न्युज कारखानाबाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?