केशवप्रसाद भट्टराई
ताप्लेजुङ कार्तिक १९
ताप्लेजुङ जिल्लामा नमुना मतदान धमाधम सञ्चालन भइरहेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको हो।

केशवप्रसाद भट्टराई

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
तपाईको विचार
0 प्रतिक्रिया