ताप्लेजुङमा नमुना मतदानमा न्यून प्रतिशत बदर

केशवप्रसाद भट्टराई

ताप्लेजुङ कार्तिक १९
ताप्लेजुङ जिल्लामा नमुना मतदान धमाधम सञ्चालन भइरहेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको हो।

जिल्ला निर्वाचन कार्यालयले शुक्रबारदेखि नमुना मतदान सुरु गरेको थियो। मिक्वाखोला नगरपालिका र मेरिङदेन गाउँपालिकामा मतदान सम्पन्न गरेको छ। मिक्वाखोला गाउँपालिकामा ४७ जनाले मतदान गरेका थिए। त्यसमा ३६ पुरुष र ११ महिला थिए।

न्युज कारखानाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?