फाेटाे फिचर
रसुवाकाे उत्तरगाया गाउँपालिका-२ मा पर्ने याे भाँगे झरनाकाे हाे । माैसममा यहाँ दैनिक २ हजार बढि मानिसकाे भीड लाग्दछ । झ।नाकाे फेदमा पाेखरी छ । त्यहाँ नुहाउने । झरनालाइ पृष्ठभूमिमा राखेर तस्वीर खिच्ने । रमाइलाे गरेर फर्कन्छन् ।
यस बाहेक यहाँ तामाङ, गुरूङ संस्कृतिकाे स्थल डाडागाउँ र ठूलाेगाउँ मैलुङ क्षेत्रका जलविद्युत केन्द्रहरू प्रसस्त हेर्ने घुम्ने स्थानहरू छन् ।
शब्द तस्वीर हेमनाथ खतिवडा
तपाईलाई केहि भन्नु छ ?