रसुवाकाे भाँगे झरना

२०७९ कार्तिक २१, सोमबार

फाेटाे फिचर

रसुवाकाे उत्तरगाया गाउँपालिका-२ मा पर्ने याे भाँगे झरनाकाे हाे । माैसममा यहाँ दैनिक २ हजार बढि मानिसकाे भीड लाग्दछ । झ।नाकाे फेदमा पाेखरी छ । त्यहाँ नुहाउने । झरनालाइ पृष्ठभूमिमा राखेर तस्वीर खिच्ने । रमाइलाे गरेर फर्कन्छन् ।

यस बाहेक यहाँ तामाङ, गुरूङ संस्कृतिकाे  स्थल डाडागाउँ र ठूलाेगाउँ मैलुङ क्षेत्रका जलविद्युत  केन्द्रहरू प्रसस्त हेर्ने घुम्ने स्थानहरू छन् ।

 

 

 

 

शब्द तस्वीर हेमनाथ खतिवडा

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?