चिटिक्क मतदान केन्द्रहरू

फाेटाे फिचर

रसुवा, मंसिर ३

आम निर्वाचन २०७९ मंसिर ४ गतेको देश ब्यापी तयारीको क्रममा रसुवामा मतदान केन्द्रको तयारी यस्तो देखिन्छ । मतदान शान्तिपूर्ण रुपमा तयारी भएको छ । रसुवामा कुल ३४ स्थानमा ५४ ओटा मतदान केन्द्र रहेका छन् । जिल्ला समन्वय समिति र कारागारमा गरी २ ओटा अस्थायी केन्द्र मतदान केन्द्र छ । । ७ सय ९१ जना अस्थायी मतदाता रहेका छन् । मतदान केन्द्रमा खटिएका सवै कर्मचारीलाई तालिम मतदान केन्द्रमा खटेका छन् । रसुवामा कुल मतदाता ३९ हजार ४५९ जना छन् ।

मतदान केन्द्रका तस्वीरहरू :

 

शुन्धारा मावि धारापानी मतदान केन्द्र रसुवा
कालिका हिमालय क्याम्पसमा रहमतदान केन्द्र 

तस्वीरहरू : शब्द तस्वीर हेमनाथ खतिवडा

निर्वाचन पर्यवेक्षक यदुकुमार आचार्य सहयाेगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?