मतदान गर्न जाने क्रममा हुम्लामा वृद्धको मृत्यु

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

सिमकोट

हुम्लाको सर्केगाड गाउँपालिका-७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ ।

कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।

अनलाइन खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?