देउवा दाेब्बर मतले अगाडि

डडेल्धुरा, मंसिर ५

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा दाेब्बर मतले अग्रता लिएका छन्। 

अहिलेसम्म २९५६ मत गणना हुँदा देउवाले १४०४ मत ल्याएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत ल्याएर पछ्याइरहेका छन्। यस्तै कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ५२७ मत ल्याएर तस्रो स्थानमा छन्।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?